मालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध अभियान संचालन गर्ने

विकल्प न्युज बेनी, भदौ ३० गते । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध सचेतनामुलक अभियान संचालन गनेभएको छ । आइतबार बसेको बैठकले आगामी असोज ३ गते देखी गाउँपालिकाको सबै वडामा सो अभियान संचालन गर्ने भएको हो । गाउँपालिकाका सात वटै वडामा अभियान संचालन गरिने उपाध्यक्ष खर माया विटालुले जानकारी दिनुभयो । गाउँपालिका भित्र … Continue reading मालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध अभियान संचालन गर्ने